Categories

Photographs

 

 

Some photographs I captured. Click thumbnails for bigger view

kathp.jpg kui.jpg women_field.jpg 
chhath.jpg lamp.jpg rangoli11.jpg 
kirtipur.jpg masks.jpg rangoli.jpg 
panas.jpg shop.jpg villhouse.jpg

8 replies on “Photographs”

Are you sure anonymous that these pictures are nice??? you must be talking about the pictures which are kept below the dracula’s picture!!!!

Every one has his own perspective of seeing things..It entirely depends upon how you see it… You did not like the pictures it was your way of saying it and i liked all the pictures..it is my view..
Even if you see it as dracula..then i must thank you because i had never seen dracula before.. and i did not know draculas were so handsome and charming! thanks…

ब्रजेशजी, रमाइलो लाग्यो अनी राम्रो पनि। पहिलेई थाहा भएको भए आगन्तुकहरुको hits सन्ख्यामा डरोइ नम्बर भैसक्थ्यो नि, म आज माईसन्सारबाट तपाई सम्मा अैइपुगेन, ठिकै छ राम्रो राम्रो र रोचक कुराहरु राख्दै जानुहोला, म पनि हजारौंमा एक तपाईंइको ब्लगको फ्यान हुनेछु।

तस्बिर को द्रिश्य जुन उद्देश्य ( द वे अफ आर्ट ) ले खिच्नु भएको छ , धेरै राम्रो लाग्यो । कलात्मक र भाब पूर्ण छ ।
यती हुँदा हुँदै पनि महत्बपूर्ण कुरा तस्बिर अझै प्रस्ट देखिएको छैन जती प्रस्ट देखिनु पर्ने हो ।
तपाईंको चार ब टा चाँही सबै प्रस्ट छ । अन्तिम चैथो चाँही धेरै राम्रो लाग्यो । आँखाको भाब मा सिधै डुब्न् सकिन्छ अर्थात हेर्ने को मन लाई छुन्छ अर्थात प्रेम मा बा धि एको प्रियतम ले प्रियासी लाई मायाले हेरेको जस्तो । खुब गहिरो ! खुब मायालु !
( मैले त सिधै लेखिदिए है जस्तो देखे 🙂 , कलाको प्रशम्सा गर्ने मेरो बानी छ । अन्यथा नसोचिदिनु होला 🙂 )

Luna ji le vaneko jastai lagyo.j ho tapaiko herai ,chehera ma arthapurna vab lukeko 6.keep it up

Leave a comment