Categories
whatever I feel

मिलन

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न

2 replies on “मिलन”

ब्रजेश दाई , यो कविता पढेर तारिफ नगरी सुख्खै पाईन । शव्दहरू सस्तै पर्लान् यति महमङ्गो कविताको तारिफ गर्न । त्यसैले धेरै कुराहरू लेख्नचाहि डराए म ।

Leave a reply to Ashesh Cancel reply