मिलन

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न

Advertisements

2 thoughts on “मिलन

  1. ब्रजेश दाई , यो कविता पढेर तारिफ नगरी सुख्खै पाईन । शव्दहरू सस्तै पर्लान् यति महमङ्गो कविताको तारिफ गर्न । त्यसैले धेरै कुराहरू लेख्नचाहि डराए म ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s