एउटा विशाल र बहुआयामिक चित्रलाई भताभुंग पारेर अनेकौं आकार र बनौटका टुक्राहरूमा छरपष्ट पारेर प्रकृतिले (कसैले ईश्वर भन्छन्) हमीलाई थमाइदिन्छ । यो तेरो जिन्दगी हो, यसलाई मिला भनेर । हामी अन्तिम साससम्म त्यो उसको अमूर्त कलासंग पौंठेजोरी खेलिरहन्छौं, त्यो चित्र के रहेछ भनेर बुझ्नका लागि । यति धेरै चु्च्चोमुच्चो नमिलेका टुक्राहरू….कुनै एक टुक्रा मात्र नमिल्दा पनि हामी त्यो चित्रको भेउ पाउन सक्दैनौं । अहो….किन यति जटिल बनाएर पठाएको होला जिन्द्गी भन्ने कुरालाई । न हामी पू्र्ण रूपले आफूलाई चिन्न सक्छौं, न त आफ्ना वरिपरिका अरू कोही मान्छेलाई । जिन्दगी नामक यो चित्र, जसको बनौट, रहस्य, रंग, केही पनि खुट्याउन नसक्दै उसले भन्छ, ‘टाइम अप’ ।
-
आगन्तुकहरूको संख्या
- 36,177 views
brazeshk
- "इसीलिए क्या मैंने तुझको साँसों के सम्बन्ध बनाये , मैं रह-रहकर करवट लूं तू मुख पर डाल केश सो जाये " guess its haribansh ray bachhanother side40 minutes ago
- विचार फाटे पनि जनतालाई देखाउन नफुटेको पार्टी र मन फाटे पनि समाजलाई देखाउन पारपाचुके नगरी बसेका दम्पति दुबै नाटकका असल अभिनेता मात्र हुन् ।other side2 hours ago
- Glamour n vulgarity are two different things.other side6 hours ago
- Whats happening to nepali films??? Someone pls control the crapother side6 hours ago
- Zindagi ek natak hai...hum natak mein kaam karte hain....other side17 hours ago
Archives
- February 2012
- January 2012
- December 2011
- October 2011
- August 2011
- April 2011
- January 2011
- November 2010
- September 2010
- June 2010
- December 2009
- November 2009
- October 2009
- September 2009
- August 2009
- July 2009
- June 2009
- May 2009
- April 2009
- March 2009
- February 2009
- January 2009
- December 2008
- November 2008
- October 2008
- September 2008
- August 2008
- July 2008
- June 2008
- May 2008
- April 2008
Pages
- कविता र गीतहरू
- आँखाहरू
- आगोका फूलहरु
- एउटा पापी पुजारी
- कर्फ्यू लाग्या छ रे
- कुवा भ्यागुता र कोरस
- खै
- चन्द्रमा
- ज्वालामुखी
- टायर बालौं
- तिमी र म
- तिमी हाँस्यौ
- दिग्भ्रमित म्रृगतृष्णा
- प्लान्कटनहरू मेरो मुटुका
- बाँदर
- बादलको आकार
- भोलि
- मुर्ति
- मेरो तिमी
- मेरो संसारको लागि
- यो जिन्दगी
- यो बाटो
- रबर
- लोडशेडिङ्ग
- वर्षाको एउटा छिटा
- शून्यको मोल
- सन्जीवनी तिम्रो स्पर्श
- सुन्ने कोही नभैदिंदा
- सेभेन स्टोन-जीवन
- छापिएका, नछापिएका कृतिहरू
- नेपाली तारा
- पुनर्जन्म, स्वरसम्राटको
- बायाँ फन्को- नेपाल पत्रिकाको मेरो स्तम्भ
- contributions
- My CV
- Photographs
- translation
- कविता र गीतहरू
Categories
:प्रकार
Top Rated